Monday , December 11 2017
Breaking News

बुद्ध लामा नेपाल आइडलको विजेता (हेर्नुहोस भिडियो)

नेपाल आइडलको विजेता बुद्ध लामा बन्न सफल । फस्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास बन्न सफल ।
पोखराका १९ वर्षिय बुद्ध लामा उमेरले कान्छा प्रतिष्पर्धि हुन् ।

१३ वर्षदेखि गायनमा लागेका बुद्धले सानै देखि गाउने गरेको बुवा सन्तबहादुर लामा बताउ“छन् । पोखराका विभिन्न संगितालयहरुमा निशुल्क संगीत सिक्ने अवसर पाएका बुद्ध पोखराको अडिसनमा अरुण थापाको आ“खाको निद खोसी लाने बोलको गीत गाएर निर्णायकहरुको मन जित्दै आईडलमा प्रवेश गरेका थिए

Leave a Reply

%d bloggers like this: