Monday , December 11 2017
Breaking News

नेपाल आइडल किन सुरु भएन ? कतारमा यस्तो कार्यक्रम हुदै छ (भिडियो सहित )

कतारको राजधानी दोहामा हुन गइरहेको नेपाल आइडल रियालिटी शोको फाइनलपूर्व दोहाको मौसम तातेको छ । दिनभर अत्यन्त तातो र साँझ परेपछि अत्यन्तै चिसो हुने कतारको आजको साँझ निकै तातेको छ । फाइनलका लागि हुने भव्य कार्यक्रमस्थलमा नेपालीहरु खचाखच भरिएका छन् ।

विशाल स्टेजमा हुने फाइनलको अन्तिम तयारी चलिरहँदा यहाँको रौनक उत्कर्षमा छ । मिनी नेपाल भनेर चिनिने कतारमा लाखौं नेपालीहरु कामको सिलसिलामा पुगेका छन् ।किन नेपाल आइडल कार्यक्रम ढीलो हुदै छ त ? कतारमा यस्तो कार्यक्रम हुदै छ , तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: