Monday , October 23 2017
Breaking News

गायिका निक्की कार्की माथि यौन दुर्व्यहार-दाइबाटनै सेक्सुअल ह्यारामेन्ट गरेको उनको खुलासा (भिडियो सहित)

धेरै देशमा तथा विभिन्न स्टेज सोमा निकै व्यस्त गायिका हुन् निक्की कार्की । निक्की कार्कीको बाल्यकाल काठमाडौंमा बितेको हो |निक्की कार्की माथी यति बेला यौन दुर्व्यवहारका कुराहरु बाहिरिएका छन् । उनेल आफ्नो फेसबुकमा लाइभ भिडियो मार्फत भनेकी छिन् अमेरिकाको नर्थ क्यारोलिनामा हालै सम्पन्न नासा-अन्माको सम्मेलनमा पुगेकी माथी दुर्व्यहार गरेको बताएकी छिन ।आयोजक टिम कै एक व्यक्तिबाट नै सेक्सुअल्ली ह्यारासमेन्ट गर्न खोजिएको उनले बताएकी छिन् । सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियो हेर्नुहोस ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply