Monday , December 11 2017
Breaking News

नेपाल आइडल फाइनल संगै अर्को विवाद, रिचार्ज कार्ड बेच्ने साहुजीहरु बाट नेपाल आइडलका मान्छेले धेरै रिचार्ज किनछन् भन्दै सर्बसाधारणलाइ यसरि दिदैछन् दुख (भिडियो सहित )

नेपाल कै सबै भन्दा ठूलो रियालेटी सो भएकाले नेपाल आइडल फिनाले सम्पुर्ण नेपालीको चासोको विषय बनेको छ ।नेपाल को पहिलो आइडल को बन्ला भन्ने कुरा मा यतिबेला सामाजिक संजाल लगायत हरेक नेपाली को अझ झन चासो को विषय बनेको छ ।

नेपाल आइडलमा नेपाल बाट आफ्नो प्रतिस्प्रधिलाई जिताउन भोट हाल्नु पर्ने हुन्छ जसका लागि कुनै पनि मेइल बाट नभई आफ्नो मोबाइल बाट गर्नु पर्छ । यसले गर्दा पर्या अहिले धेरै भन्दा धेरै रिचार्ज बाजारमा बिकिरहेका छन् । तर कतिपय ठाउमा रिचार्ज स्टक राखी नेपाल आइडलका मान्छेले अर्थात् एकै पल्ट धेरै ,मूल्य बढी लिने तथा अन्य तरिकाबाट सर्बसाधारणलाइ ठगि रहेका छन् पसले हरुले । यहि बिसयम केन्द्रित रही सुरज तामांगले एउटा भिडियो निर्माण गर्नु भएको छ । तल भिडियोमा हेर्नुहोला नेपाल आइडलले गर्दा रिचार्ज पसले हरुले कतिसम्म गर्दा रहेछन ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: