Monday , December 11 2017
Breaking News

नतिजा सार्बजनिक हुन केहि घण्टा आगाडीनै ३ प्रतिस्प्रधिले फेसबुक लाइभमा मुख खोले (भिडियो सहित )

नेपाल कै सबै भन्दा ठूलो रियालेटी सो भएकाले नेपाल आइडल फिनाले सम्पुर्ण नेपालीको चासोको विषय बनेको छ ।नेपाल को पहिलो आइडल को बन्ला भन्ने कुरा मा यतिबेला सामाजिक संजाल लगायत हरेक नेपाली को अझ झन चासो को विषय बनेको छ ।

यहि सेक्टेम्बर २२ तारीख शुक्रवार अर्थात् आजका दिन हुने आईडल फिनाले कतार को सनैया स्थित एसियान टाउन मा हुने लागिरहेको छ ।नेपालमा पहिलो पल्ट आयोजना भएको यत्रो ठुलो कार्यक्रमको पहिलो उपाधि आधिकारीक रूपमा कस्ले उचाल्छ ? यो प्रस्न अहिले सारा नेपालीको मनमा उब्जिरहेको छ । नतिजा सार्बजनिक हुन केहि घण्टा आगाडीनै सबै प्रतिस्प्रधिले फेसबुक लाइभमा मुख खोलेका छन् ? तल भिडियो हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: