Saturday , October 21 2017
Breaking News

यस्तो छ, दुर्गा तिवारीको हत्या रहस्य/ यि लालाबाला बने अनाथ/ मनै रुवाउने भिडियो

सोमबार अपरान्ह गोली हानी हत्या गरिएका युवा संघका रुपन्देही अध्यक्ष दूर्गा तिवारीको छवि राजनीतिक एवं व्यवसायिक प्रकृतिको थियो । तर, एमालेबाटै संरक्षण गरिएका केही आपराधिक पृष्ठभूमिका व्यक्तिकै कारण निर्दोष तिवारीले ज्यान गुमाउनुपरेको एमालेभित्रै विश्लेषण गर्न थालिएको छ ।

Leave a Reply