Tuesday , February 20 2018
Breaking News

नेपाल आइडलका टप ३ प्रतिस्प्रधी बुद्ध लामाका यस्ता पनि फ्यान भेटिए (भिडियो सहित )

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम फाइनल हुन केही दिन मात्र बाकी रय सङै दोहा कतार मा आइडल को चहलपहल निकै बढेको छ। कतार मा रहेका नेपाली मात्रै नभएर विश्व भरि छरिएर रहेका नेपाली को ध्यान यति खेर कतार तिर गरेको छ।नेपाल कै सबै भन्दा ठूलो रियालेटी सो भएकाले नेपाल आइडल फिनाले सम्पुर्ण नेपाली को चासोको विषय बनेको छ ।नेपाल को पहिलो आइडल को बन्ला भन्ने कुरा मा यतिबेला सामाजिक संजाल लगायत हरेक नेपाली को अझ झन चासो को विषय बनेको छ ।

यहि सेक्टेम्बर २२ तारीख शुक्रवार अर्थात् आजका दिन हुने आईडल फिनाले कतार को सनैया स्थित एसियान टाउन मा हुने लागिरहेको छ ।बुध लामा नेपाल आइडलका एक दमदार दाबेदार हुन् , बुद्ध लामाका समर्थक अर्थात् उनका फ्यान एक बालकले बुद्ध लामा प्रति यति सम्म गरेका छन् ।तल भिडियोमा जस्ताको तस्तै छ हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply