Tuesday , October 24 2017
Breaking News

केकी अधिकारीले माताजी भेटे पछी केके भयो ? हेर्नुहोस भिडियो

माताजी केहि स्टाटस हरु तपाई को सामु ..
अाज बडा दशैं र नवरथाको प्रथम दिन र प्रत्येक नेपालीहरुले यस घटस्थापनाको दिन आज बाट सम्पूर्ण हिन्दुका घरमा जमरा स्थापना गरि दशैंको शुरूवात गर्दै र हामी सबै नेपालीको महान चाड बडा दशैॅको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना तथा नेपालीहरु को सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सम्पन्न होस भन्ने शुभ कामनागर्दछु मॅ लगायत मेरो सम्पूर्ण परिवारबाट हामी सबैको रक्षा गर्नुहुनेछ धनधान्यकी देवीले भन्दै हामी सबैले आ-ऑफ्नो तर्फ बाट खुशीको साथ मनाऊनु हुनेछ भन्ने आशामा मेरो सबैमा ह्यापी दॅशै 2074 सालको ऊपलक्षयमा शुभ कामना दॅशैको र यो हिन्दु परम्परा अनुसार सम्पूर्ण मा शुभ कामना।।।।।

“जुन घरमॉ पुरुषहरु हुनुहुन्न भने मॉत्र यो कुरा ऊपयोग गर्न सक्नुहुनेछ र जूनकुरा यसकॉरण हजुर:-दँशैको जमॉराहरु राख्न का लागी उपयुक्त हुँदैन महिला,दिदी बहीनीहरु बाट कुनैपनि कारण मिल्दैन यो अशुभ नै मॉनिन्छ,कि हजुरहरुको घरमॉ बुवा,हजुरबुवा,दाजु,भाई,र भतिज,मॉमा,पन्डित पनि हुनुभएमॉ ऊहाहरुबाट राख्न लगाऊनु होला,र यो पनि सम्भव छैन र हुँदैन भने चैँ भिँनाजु ज्वाईहरु,भॉन्जाहरु,मॉमा,पन्डितहरु बाट पनि सम्भव हुन्छ र विशेष गरेर महिला हरु बाट चैँ अशुभ हुनेछ।।।

एक जना भक्तले भर्खर फोन गर्नु भयो र भन्नु भो:-मॉता जि बच्चा छैन,पेट दुख्छ,खाना रुच्दैन,हात झमझमॉऊछ,मेरो ढाडमॉ समस्या छ भन्नु भो अनी मैले ऊहालाई ऊत्तर दिँए डाक्टकोमॉ जॉनुहोश भनेर तर ऊहा ढिँपी गरेर हजुर ले नै निको बनाई दिनु हुन्छ भन्नुहुन्छ!मँलाई यी सन्सारको भक्तहरुको समस्याहरु सुन्दा सुन्दा कसरी लाखौको म्यासेज हरु को रिप्लाई तथा फोन कल रिसिभ गर्नु होला तर पनि दिनरात भए पनि ऑफ्नो टाईम दिएर कॉम गरेकी छु तर खुशी छु मँ ऑफु अलौकिक डाक्टर बन्न पॉऊदा ल सबैमॉ धन्यबाद ब्यक्त गर्न चाहान्छु र जति पनि मलाई बिश्वाश गर्नु हुनेहरुमॉ र सबै मॉनिस रोगले मर्दैनन् तर पिर र चिन्ताले छिट्टो मरेका धेरै घट्नाहरु सुन्न र देख्न पाएका छौँ र यस्ता नकारात्मक कुराहरु मॉनिसका हटाऊन को लागी मलाई भगवानले शक्ति दिनु भकोमा धन्यबाद धन्यबाद।।।

Leave a Reply