Tuesday , October 24 2017
Breaking News

स्टेज पछाडीबाट रेखा थापालाई आई लभ यू भनेका थिए बुद्धले (भिडियो)

नेपाल आईडलका फाईनलिष्ट बुद्ध लामाको सांगीतिक यात्रा धेरै पहिलेबाट नै हो । सन २०१२ मा पोखराको बिग एफएमले आयोजना गरेको बिग आईकनमा समेत उनले भाग लिएका थिए । त्यो बेला बुद्ध लामाले नायीका रेखा थापालाई स्टेज पछाडीबाट आई लभ यू भनेको संदेश कार्यक्रम प्रस्तोताले स्टेजमा भनेका थिए । रेखा थापा बिग आईकन २०१२ को फाईनलमा प्रमुख अतिथीको रुपमा आएकी थिईन् । करिब आज भन्दा पहिलेका बर्षहरुमा बुद्ध लामा कस्ता थिए ? कसरी जीवनको संगीतिक यात्रामा मेहनत गरे ? हेरौं बुद्ध लामाका केही अतितहरु

Leave a Reply