Tuesday , October 24 2017
Breaking News

तपाईहरुले सपनामा कतै मरेको मान्छे त देख्नु भएको छैन ? कारण यस्तो छ (भिडियो सहित )

जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मेपछि मर्नैपर्छ यो संसारको रित नै हो। यसलाई कसैले बदल्न सक्दैन। मरिसकेका कोहि व्यक्ति तथा आफ्ना आफन्तहरु कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभवमा अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । आखिर के के छन् त त्यस्ता संदेशहरु ? सम्पूर्ण जानकारी तल भिडियोमा प्रस्तुत छ ।

भिडियो हेर्नका लागि यहाँ:

Leave a Reply