Tuesday , October 17 2017
Breaking News

बुद्ध लामाका डाईहट फ्यान, भन्छन् बुद्धको लागी जे पनि गर्छु (भिडियो)

नेपाल आईडलमा ३ जना फाईनलिष्ट छन् । बिराटनगरका निशान भट्टराई, पोखराका बुद्ध लामा र काठमाण्डौंका प्रताप दास । तर पोखराका केही युवतीहरु बुद्ध लामाको लागी जे पनि गर्न तयार रहेको बताउछन् । बुद्धले डेटको अफर गरेमा जाने समेत बताए । मिस पोखरा २०१७ का प्रतिष्प्रर्धीहरुले यस्तो कुरा बताएका हुन् । कुल १६ जना प्रतियोगी फाईनलको लागी मिस पोखरा २०१७ मा भिड्दै छन् । हेरौं यी सुन्दरीहरुले बुद्ध लामासंग अरु के के गर्न सक्छन् ?

Leave a Reply