Tuesday , November 21 2017
Breaking News

Comedy Video Chhakka Panja 2 माग्ने र दिपाको जोश, छक्का पन्जा २ असोज ११ गते देशै भरि

असोज ११ गते बाट अल नेपाल रिलिज हुने चलचित्र छक्का पञ्जा २ को अहिले चर्चा निकै छ । यसैबिचमा बुटवलमा भएको कार्यक्रममा भने प्रियंका कार्की र जितु नेपालले धमाका मच्चाएका छन । निकै छोटो मिनि स्र्कटमा उपस्थित भएकाी कार्कीलाई जितु नेपाल मुन्द्रेले रोमान्स
गरेका छन । बाकी हेरौ यो रमाईलो भिडियोमा ।

Leave a Reply