Wednesday , April 25 2018
Breaking News

आफ्नै साथीको हत्या गरेर फरार अर्जुन सापकोटा यसरि परे पक्राउ (भिडियो सहित)

एक नेपालीलाइ पोर्चुगलमा छुरा प्रहार गरि फरार अभियुक्त अर्जुन सापकोटा पक्राउ परेका छन् । राजधानी लिस्वोनमा मंगलबार राती पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीको उनले हत्या गरेका थिए ।धादिङ घर भएका अभियुक्त अर्जुन सापकोटा आज लिस्वोनको पोखरा रेष्टुरेण्ट नजिक बाट पक्राउ परेका हुन । तल भिडियोमा पकरु गरेको दुरुस्तै भिडियो हेर्न सक्नु हुन्छ ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply