Monday , October 23 2017
Breaking News

काठमाडौँ बाट आयो कालो दिन को भिडियो !! के हो कालो दिन हेरौ !!!

आजकाे #असोज_३ #कालाेदीनकाे सन्दर्भमा मुलुकाे बहुसंख्यक नेपालीजनचाहना बिपरित संघीय गाणतन्त्रीक धर्मनिरपेक्षता काे संबिधान लाद्ने कामको शिव सेना नेपाल, राष्ट्रिय सरोकार मञ्च नेपालका पदाधिकारीहरू तथा स्वतस्फूर्त स्वतन्त्र राष्ट्रवादी दाजुभाइ साथीहरूको उपस्थितिमा राजधानी काठमाडौंको प्रशासनिक मुटु सिंह दरबारको आड माइतिघर मण्डलामा राष्ट्रिय झण्डा सहितको ससक्त बहिस्कार गर्दै गरिएको बिरोध कोणसभा…कृपया कसैलाई निषेध र कसैको अवमूल्यन नगरी सबै राष्ट्रवादी दाजुभाइ साथीहरू मिलौं अनी पुर्ब राजा प्रजा बीच एकता र सहकार्य गरेर राजसंस्थाको छत्रछायामा रहेर समृद्ध नेपाल अधिराज्य को निर्माणमा जुटौँ। ✡शिशिर तिवारी✡ जय मुलुक!!जय राजमुकुट!! (शिशिर तिवारी को फेसबुक बाट साभार) भिडियो सौजन्य : शिशिर तिवारी

Leave a Reply