Thursday , August 24 2017
Breaking News

किन हानियो गोलि हेर्ने पर्ने भिडियो !!!!

किन हानियो गोलि हेर्ने पर्ने भिडियो !!!!
कुन पार्टीको मान्छे मारियो ? त्यो नहेरौँ । जो मारिए पनि उ नेपाली हो ।

कुन पार्टीको मान्छे मारियो ? त्यो नहेरौँ । जो मारिए पनि उ नेपाली हो । नेपालको सपुत हो । सरकारमा बसेका प्रधानमन्त्रीले बिद्रोहको धम्की दिँदै गर्दा र ५ नम्बर प्रदेश मात्र नभएर सँघियता को बिरुध्द आन्दोलनको कडा बिगुल फुकेको बुटवलको छेउँमै संबिधान सँसोधनको बिरोध गर्दै गरेका रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी ज्यान लिइएछ । रुपन्देहीमै कुल प्रसाद न्यौपानेलाई पनि गोली हानेर मार्ने प्रयास भैसकेको छ यस अघि नै । चित्र बहादुर केसी कसो अहिले सम्म गोली दाग्न बाँकी छन ।
Facebook Status : of Ram PraSAD kHANAL usa
pHOTOS : Durga Tiwari Facebook

Leave a Reply