Saturday , October 21 2017
Breaking News

Chhakka Panja 2 प्रियंकाको जवानी सेता साप्रामा जितुको रोमान्स

असोज ११ गते बाट अल नेपाल रिलिज हुने चलचित्र छक्का पञ्जा २ को अहिले चर्चा निकै छ । यसैबिचमा बुटवलमा भएको कार्यक्रममा भने प्रियंका कार्की र जितु नेपालले धमाका मच्चाएका छन । निकै छोटो मिनि स्र्कटमा उपस्थित भएकाी कार्कीलाई जितु नेपाल मुन्द्रेले रोमान्स
गरेका छन । बाकी हेरौ यो रमाईलो भिडियोमा ।

गाई भैंसीको गोरस अनि अर्गानिक मल राखेर खेती गरिएको दाल भात खाएर खाएर राती पिरी भएकी उ भर्खर कुरकुरे बैँसले धपक्क बलेकी थिई । १६ औं वसन्त पार गरेकी सोनी गोरो वर्ण, अनारका दाना जस्ता टम्म मिलेका दाँत,लाल परेका स्याउका जस्ता राता गाला,गोलो सर्लक्क परेको अनुहार,बाक्लो कालो लामो कपाल,मिलेका आँखिभुई,हिस्सी परेकी कम्ती राम्री थिइन उ । स्वर्गकी अप्सरालाई मात दिने उसको सौन्दर्यले पुरै गाउँ नै मगमगाएको थियो ।

Leave a Reply