Saturday , October 21 2017
Breaking News

घरमा बुढी नहुदा शिबहरिले अर्कैलाई बोलाएपछि (भिडियो)

घरमा बुढी नभएको बेला शिबहरि ढुंगानाले आफूसंग बिहे गर्न आग्रह गरेका छन् । उनले यो कुरा दोहोरीमार्फत भनेका हुन् । उनले सराङ्कोट महोत्सवमा पञ्चेबाजामा यो दोहोरी गाएका हुन् । यो पंचेबाजामा दोहोरी कमै मात्रामा सुन्न सकिन्छ । लाईभ पञ्चेबाजामा दोहोरी गाउंदा आफ्नो कलासंस्कृती जोगीने भएकाले बाजा नै प्रयोग गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply