Monday , December 11 2017
Breaking News

Chhakka Panja 2 रिलिज नहुदै माग्ने र दिपाको झगडा रियल फाइट परे पछी हेर्नुहोस भिडियो सहित

असोज ११ गते बाट अल नेपाल रिलिज हुने चलचित्र छक्का पञ्जा २ को अहिले चर्चा निकै छ । यसैबिचमा बुटवलमा भएको कार्यक्रममा भने माग्ने बुढा र दिपाश्री निरौलाबिच घम्साघम्सी भएको छ । नेपाल आईडल पछि नेपाल खाईडल सञ्चालन गर्नेबारे कुरा नमिले पछि यो घटना भएको हो । माग्ने नेपाल आईडल उफफ नेपाल खाईडलमा भाग लिन जादा यसरी दिपाश्री र माग्ने बिच लात हानाहान भएको हो । जुन अन्तिम तिर रहेको छ । बाकी हेरौ यो रमाईलो भिडियोमा ।

Leave a Reply

%d bloggers like this: