Monday , December 11 2017
Breaking News

आजको राशिफल 2074 Asoj 3 Tuesday, Today’s Horoscope, September 19

आजको राशिफल
वि.सं. २०७४ साल असोज ३ गते। मंगलबार। इश्वी सन् २०१७ सेप्टेम्बर १९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– चतुर्दशी, ११:२० बजेउप्रान्त औंसी। नक्षत्र– पूर्वफाल्गुनी, २३:३७ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– साध्य, १४:२० बजेउप्रान्त शुभ। करण– शकुनि, ११:२० बजेदेखि चतुष्पद, २२:५१ बजेउप्रान्त नाग। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– सिंह, २९:३६ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ५:५१ बजे, सूर्यास्त– १८:०२ बजे र दिनमान ३० घडी २८ पला। दर्श(श्राद्ध। निशि बार्ने औंसी। औंसी श्राद्ध। पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति। संविधान दिवस।

Leave a Reply

%d bloggers like this: