Tuesday , September 19 2017
Breaking News

दुर्गा तिवारीलाइ गोलि ठोक्ने हत्यारा पत्ता लाग्यो :


बुटबल, ४ पुस, नेकपा एमालेको भातृ सङ्गठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ । पाँच नम्बर प्रदेशबाट पहाड अलग गर्न नहुने भन्ने आन्दोलनमा सक्रिय रहेका तिवारीको आज देवदहको खैरानी बजारमा हत्या भएको हो । मोटरसाइकलमा आएका दुई जनाले गोली हानी भागेको प्रहरीले जनाएको छ । गोली लागेर ढलेका तिवारीलाई देवदह मेडिकल कलेज अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । आक्रमणकारीको पहिचान भइनसकेकोले गम्भीर रुपमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply