Tuesday , November 21 2017
Breaking News

दिनदिनै बिराट र सौर्यले पालैपालो उसको ईज्यत लुट्ने गर्दथे : मन थामेर सुन्नु होला भिडियो

समयका पदचापहरु भाग २ – दीपशिखा शर्मा
“सौर्यले सोनीलाई परपुरुषको हातमा बेचेर आफ्नो ईच्छ्यापुर्तीको साधन बनाएको हप्ता,महिना गरी बर्षौदिन बितीसकेको थियो तरपनि उ उसको बाघपन्जाबाट उम्कन सकेकी थिइन । दिनदिनै बिराट र सौर्यले पालैपालो उसको ईज्यत लुट्ने गर्दथे । आखिर यो नरकबाट कसरी पार पाउने ? उ सोच्न थाली । एक दिन सौर्य उसलाई भित्र थुनेर काममा गएको दिन बल्लतल्ल झ्याल फुटालेर डोरीको सहायताले भागेकी थिई । सौर्यको पन्जाबाट त उम्केकी थिई तर फेरि अर्को नरपशुको पन्जामा फस्न पुगेकी थिई उ । सौर्य,बिराटको ईच्छ्यापुर्तीको साधन बनेकी सोनी गर्भवती बनेकी थिई । तर त्यो गर्भभित्र रहेको शिशु सौर्यको थियो वा बिराटको उसलाई किटान गर्न निकै गाह्रो थियो । ईज्यत त उसको लिलाम भइसकेको थियो तर जन्मने सन्तानको बाबु ठहर गर्न निकै फसाद भयो ।”…. बाकि भिडियोमा सुन्नु होला !!

Leave a Reply