Saturday , September 23 2017
Breaking News

प्रेम बानियाको अमेरिकाबाट आयो यस्तो स्टाटस : भिडियो सहित

को हुन् प्रेम बानिया ?
प्रेम बानिया भन्नु हुन्छ , मेरो बारेमा, हार्दिक हार्दिक स्वागत
एक सामान्य पत्रकार
तर, औसत होइन
सामान्य प्रस्तोता
तर, यो पनि औसत होइन
अर्थात् औसत मलाई मन पर्दैन र फरक हुने कोशिस गर्दछु |
न्यूज २४ टेलिभिजनमा समाचार संयोजकको रुपमा आवद्ध छु, साहित्यमा रुचि
राख्ने म उही प्रेम बानियाँ हूँ, जो पावरन्यूज र जय स्वाभिमान चलाउछु ।
सम्पर्ककका लागि इमेला ठेगाना -prembaniya@gmail.com
संसारका कयौं देशका कयौं मानिसहरु सँगसँगै पढाई, काम गराई, सिकाई र बुझाई । अतुलनीय एक विश्वविद्यालय । संसारकै महत्वपूर्ण भनिने स्थानहरुको भ्रमण । संयुक्त राष्ट्र संघको मुख्यालयदेखि ह्वाइट हाउस, गुगल हेडक्वार्टर, फेसबुक, एप्पलजस्ता आधुनिक सोचहरुको उत्पादन र साम्राज्यबारेका सिकाइहरु अनि सीएनन भ्रमण । हजारौं कुराहरु संग्रह गरेको छु । पछि काम लाग्छ भनेर ….Prem Baniya Facebook Status

Leave a Reply