Saturday , September 23 2017
Breaking News

नेपाल आईडल कन्सर्टमा किन युवती बेहोस भए ? यस्तो छ भित्री रहस्य (भिडियो)

नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका आधा दर्जन जति दर्शक कार्यक्रम स्थलमै फेन्ट भएका छन्।
भिडका कारण अत्याधिक गर्मी बढेर उनीहरु बेहोस भएका थिए । भिड यति सम्म थियो जुन भिड्मा आफूलाई समेल्न नसक्नेहरु बेहोस् भए । बिशेषत बढीमात्रामा युवतीहरु बेहोस् भएर ढलेका थिए । फेन्ट भएपछि उनीहरुलाई प्रहरीले खुल्ला स्थानमा ल्याई सहयोग गरेका थिए।
कार्यक्रम स्थलमा दर्शकले निकै खचाखच भरिएको थियो। जसले गर्दा प्रहरीलाई समेत उक्त भिडलाई सम्हाल्न हम्मे–हम्मे परेको थियो।

Leave a Reply