Saturday , November 18 2017
Breaking News

बिदेशी पर्यटकलाई अश्लिल शब्द प्रयोग गरेर अंग्रेजीमै गाली गरेको भिडियो भाईरल

बिदेशी पर्यटक नेपालको लागी पाहुना हुन् । उनीहरु नेपालमा बसिन्जेल हामीले सकेको सहयोग गर्नुपर्छ । पछि उनीहरु आफ्नो देश गएपछि नेपालको प्रशंसा गर्न सकुन । तर कोही कोही यस्ता व्यक्ति पनि हुन्छन् जसले देशको इज्जतसंग कुनै सरोकार नै राख्दैनन् । अन्नपूर्ण क्षेत्रका पर्यटकलाई डिस्काउण्टको निहुमा एक महिलाले अश्लिल शब्द प्रयोग गर्दै गरेको गाली भाईरल बनेको छ । नजानिदो अंग्रेजी भाषामै उनले गाली गरेकी छन् ।

Leave a Reply