Saturday , September 23 2017
Breaking News

नेपाल आईडल संचालक ज्यू ! बुद्ध लामाले न्याय कहिले पाउँछन् ? (भिडियो)

नेपाल आइडलका प्रतियोगी बुद्ध लामा माथी अन्याय भएको भन्दै पोखरा आक्रोशित बनेको छ । नेपाल आइडलका अन्य प्रतियोगिलाई दिइएको सुबिधा बुद्ध लामालाई नदिइएको दाबी गरीएको छ ।
पोखरेलीहरुले बुद्धका लागी कन्सर्टको तयारी गरे तर नेपाल आईडलबाट कुनै पनि कन्सर्ट र अन्तरबार्ता नराख्न भनियो । बुद्धसँगै आएका नेपाल आईडलका प्रतिनिधीहरुले समेत कन्सर्ट नगर्न भने पछि कन्सर्ट नै रोकियो ।
पर्फमर अद दी डे बाट पाएको गितार पनि टेलिभिजनबाट प्रशारण गरिएन । गुपचुप राखियो । किन नेपाल आईडलललाई बुद्ध लामाको नाम लिन झ्याउ लाएको हो ? अब सबैले यसको जवाफ चाहेका छन् ।

Leave a Reply