Monday , February 19 2018
Breaking News

बुद्ध लामाका समर्थकका लागि अायाे दुखद खबर, बुद्ध निशान भन्दा करिब ७७ लाख भाेटलेपछि (भिडियो सहित)

नेपाल आइडल सम्पूर्ण नेपालीको मनमा बस्न सफल नेपाली कार्यक्रम हो । नेपाल आइडलमा अहिले ३ जना प्रतिस्प्रधी रहेका छन् ,निशान भट्टराई ,प्रताप दास र बुद् लामा । नेपालले नेपालको पहिलो आइडल पाउन अब २ जना प्रतिस्प्रधी बाहिरिनु पर्ने छ तर को को बाहिरिने हो त्यो भने दर्शकको भोट को आधारमा चयन हुने छ ।

नेपाल अाइडलकाे टप ‘३’ मा प्रवेश गर्दा सर्वाधिक भाेट ल्याएका नेपाल अाइडलका प्रतिष्पर्धी बुद्ध लामाकाे भाेट हालसम्म दाेस्राे स्थानमा रहेकाे खुलेकाे छ । बुद्धका समर्थकले कम भोट दिएर यस्तो भयो वा निशानका समर्थक बुद्दको भन्दा बढेर यस्तो भयो ? अन्य थप जानकारी सहित तल भिडियोमा प्रस्तुत गरिएको छ हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ:

Leave a Reply

%d bloggers like this: