Tuesday , September 19 2017
Breaking News

सागर र बुद्धलाई लक्षित गर्दै छक्का पन्जा २ को टेलर (प्यारोडी)

बहुप्रतिक्षित फिल्म छक्का पन्जा २ रिलिज हुन केबल ११ दिन बाकी छ । पछिल्लो समय यस फिल्मको प्यारोडी बनाउदै समाजिक संजालमा फैलाउने काम भईरहेको छ । यसले फिल्मकै प्रमोशन गर्न सहयोगमा मद्दत पुग्छ । नेपाल आईडलका सागर आले र बुद्ध लामालाई केन्द्रीत बनाएर यो फिल्मको अर्को प्यारोडी आएको छ हेरौं न ।

Leave a Reply