Saturday , November 18 2017
Breaking News

अनैतिक काम गरेर शिशु जन्माएपछि हत्या (भिडियो)

एक १७ वर्षकि आमाले आफ्नो सन्तानलाई अनेक व्याथा र व्यवधानहरुको समाधान गर्दै समाजबाट लुकिछिपि नौ महिना गर्भमा राखी जन्म दिईन तर जन्मेकै केही सेकेन्डमै उक्त शिसुकै हात्या गर्ने एक हत्यारा आमा समेत बनिन् ।
घटना पर्वतको हो । पर्वतको कुश्मा नगरपालिका वडा न.१ का बाबुराम कडेलको घरको करेसामा एक मृत नवजात शिसु भेटियो । त्यसपश्चात चारैतिर हल्ला मच्चियो शंका उपशंका आरोप प्रत्यारोप एकैपटक जुर्मुराय अनि उक्त घटनाका बिषयमा प्रहरीलाई समेत खबर भयो ।
घटनास्थलमा पुगेपश्चात वरपरका मानिसहरुलाई सोधपुछ गर्दै प्रहरीले आफ्नो अनुसन्धान सुरुकार्य गर्यो । प्रहरीको अनुसन्धान नतिजा ढिलो चाडो त होला तर असम्भव भने हुनै सक्दैन भनेझै अन्तत्व १७ वर्षिकी एक युवति र २५ वर्षिय एक युवक उक्त घटनाका प्रमुख दोषिका रुपमा सावित भए ।

Leave a Reply