Tuesday , November 21 2017
Breaking News

अन्तिम एपिसोडमा पनि नेपाल आईडल बिबादमा, बुद्धलाई गर्यो यस्तो अन्याय (भिडियो)

सुरु देखि नै निक्कै बिबादिद बन्दै आएको नेपाल आइडल कार्यक्रमको लगभग अन्त्य तिर पनि बिबादबाट अलग हुन सकेन ।बिषय हो ‘यामाहा सलुटो पर्फमर अफ द डे’ को । जुन इपिसोडको सबै भन्दा राम्रो गाउनेलाई गितार दिएर सम्मान गरिने गरिन्छ । त्यो गितार हिजोको इपिसोडमा बुद्द लामाले पाएका थिए । तर बुद्द लामाको उक्त मेहेनतलाई सम्मान गर्ने बेलाको दृश्य नै टेलिभिजनले काटेर प्रसारण गर्यो । त्यति मात्र हैन लाइभमा देखिएको बुद्दले गितार समाएको केहि झलक समेत पछी युट्युबमा अपलोड गर्दा हटाइएको छ । ‘यामाहा सलुटो पर्फमर अफ द डे’ कसलाई दिइयो भनेर देखाईएन । किन गर्यो यस्तो ?

Leave a Reply