Tuesday , September 26 2017
Breaking News

बुद्धलाई कन्सर्ट गर्न नदिने नेपाल आईडलका प्रतिनिधी को थिए ? यस कारण रोकियो बुद्धको कन्सर्ट (भिडियो)

बुद्ध लामा पोखरा आए । पोखरेलीहरुले बुद्धका लागी कन्सर्टको तयारी गरे तर नेपाल आईडलबाट कुनै पनि कन्सर्ट र अन्तरबार्ता नराख्न भनियो । बुद्धसँगै आएका नेपाल आईडलका प्रतिनिधीहरुले समेत कन्सर्ट नगर्न भने पछि कन्सर्ट नै रोकियो । यो अवस्था आईरहदा प्रताप दास र निशान भट्टराईले आफ्नो ठाउँमा कन्सर्टबाट माहोल तताए । आखिर किन यस्तो बिभेद् भयो ? यस्तो छ यसको रहस्य ।

Leave a Reply