Tuesday , September 19 2017
Breaking News

क्यारीकेचर र स्ट्यानडप कमेडीबाट दर्शक हसाउदै मदन भिडियो सहित


५० भन्दा बढीको आवाज निकाल्ने मदन अहिले स्टेजमा स्ट्यानडप कमेडी बाट दर्शक हसाउदै आएका छन । मदनले प्रत्यक्ष रुपमा जनावरको आवाज नीकालेर भैंसी , कुखुरा लाई बोलाउने पनि गर्दछन । साथै उनले नेता , कलाकार , र बच्चाहरुलाई असाध्यै मन पर्ने काटुन मोटु , पात्लु , जोन , चीङगम र अन्यको पनि गर्ने गर्दछन ।अर्घाखाँची जील्लाको छत्रदेव गाउँपालिका पहिलेको चीदीका गाविस मा जन्मिएका मदन अहिले बुटवल मा tinau fm , र buddha television , मा पनि कमेडी कार्यक्रम चलाउने गर्दछन । मदनले नेपालका महानायक राजेश हमाल र बलीउडका चर्चीत कलाकारहरु संगै साहरुख खान को पनि गर्ने गर्दछन ।क्यारीकेचर गर्न सजिलो नहुने मदनले बताउछन उनले आफुले क्यारीकेचर गर्दै जादा पहिले गरेको क्यारीकेचर को आवाज पनि भुलेको बताउदछन । उनि अहिले कलाकारिता संग संगै आफ्नो जागीर , अनि पढाइ लाई पनि निरंतरता दिएका छन
। उनले निकत भबिस्यमा कलाकारीता लाई निरंतरता दिई आफू अगाडि बढने बताएका छन।

Leave a Reply