Monday , December 11 2017
Breaking News

अमेरिका गएका नेपालीहरु किन नेपाल फर्कन सक्दैनन ? Nepalese in USA

महेश भट्टराई, कोलम्बिया , अमेरिका नेपालमा हुनेहरूले अमेरिका गएको मानिस अब नेपाल फर्कदैन, उतै हराउछ भन्छन । बास्तब मै DV पर्ने को त कुरै छाडौ, बिध्यार्थी र टुरिष्ट भिषामा जानेहरू समेत उतै हराएका हुन्छन र यो कटु सत्य पनि हो । अमेरिका बस्नेले पनि जागिर, घर ब्यबहार केहि बर्ष पछि मिलाएर छिटै नेपाल फर्कने सपना बुनेर बसेका हुन्छन । गफ गर्दा सधै फर्कने कुरा अलापछन । अघि नमिले पनि retire भए पछि त पक्कै फर्कने भनि दिन गन्ती गरिरहेका हुन्छन । तर किन भने जस्तो हुदैन ? किन नेपाल फर्कन सक्दैनन त अमेरिकाका नेपालीहरू ? १ अत्याधुनिक भौतिक सुबिधा : नेपालमा हामी सधैभरि आधारभूत आबस्यकताको लागि दैनिक जुधिरहेका हुन्छौ । पानी, बिजुली, ग्यास, डिजेल … यी सबै बाट झन्झट मुक्त भै बस्ने रहर कसलाई नहोला र ! अत्याधुनिक सुख सुबिधाहरू कार, e-net, सड़क, महल, पार्क, समुन्द्र, air conditioning युक्त घर , vacation …. सुबिधाहरूको कारणले मानिसहरू नेपाल फर्कन सक्दैनन । दुई दिनको नेपाल visit को तितो अनुभव भुल्न सक्दैनन । बाकी भिडियो सुन्नु होला !!

Leave a Reply

%d bloggers like this: