Saturday , November 18 2017
Breaking News

मोरङम गरियो निशान भट्टराईको भब्य स्वागत (भिडियो सहित )

नेपालको सान निशान को नाममा चर्चित भएका नेपाल आइडलको फाइनलमा प्रवेश गर्न सफल भएका निशान भट्टराई यतिबेला आफ्नो गृह जिल्ला मोरङ पुगेका छन । टप-4 बाट फाइनलमा प्रबेश गरेका निशान भट्टराई आफ्नो गृह जिल्ला पुग्दा त्यहाँ निशानलाइ ताम झाम सहितको भब्य स्वागत गरिएको थियो भने आफ्नो फ्यान हरु माझ निशानले आफ्नो प्रस्तुती राख्दै मलाइ धेरै भन्दा धेरै भोट दिएर प्रथम नेपाल आइडल बनाउनु है भन्दै सबैलाइ आग्रह पनि गरेका थिए । निशानको स्वागतमा उपस्थित भएका सबैले नेपालको शान निशान भन्दै हुटिङ गरेका थिए । निसान भट्टराई जिताउ अभियानमा सबै जना र्याली मा सहभागी भै निशान लाई जिताउ भन्दै हिडेका थिए । निशानलै आफ्न फ्यान हरुले कसरी स्वागत गरे त जान्नको लागि भिडियो हेर्नुहोस ।

Leave a Reply