Monday , October 23 2017
Breaking News

खुल्यो वुद्धको गोपनियता !!! हेर्नुहोस युवति क्रेज

पोखरा । वुद्ध लामालाई मंगलबार पोखरामा भव्य स्वागत गरिएको छ । जब ४ महिना पछि उनि आफ्नो घर फर्के तब वुद्धलाई माया र स्वागतको भाव शब्दले बयान गर्न सकिएन । पोखरा र सिंगो प्रदेशको प्रतनिधित्व गर्दै वुद्धले नेपाल आइडलमा सहभागिता जनाए । अब बुद्धलाई जिताउन सबैको हात प्रमुख रहन्छ । हेर्नुहोस वुद्ध लामालाई पोखराको माया भिडियोमा :-

Leave a Reply