Saturday , November 18 2017
Breaking News

बुद्ध लामा पोखरा जाँदा खेरी फ्यानहरु यसरी झुम्मीए (भिडियो सहित)

यति बेला सर्वाधिक चर्चाको विषयमा रहेको नेपाल आइडल अहिले फाइनलमा पुगेको छ । जसमा बुद्ध लामा, प्रताप दास र निशान भट्टराइ रहेका छन् । नेपाल आइडलको फाइनल यही सेप्टेम्बर २१ तारिकमा कतारमा हुन गइरहेको छ । नेपाल आइडल फाइनलमा प्रवेश गरि सकेपछि बुद्ध लामा पोखरा जादा उनलाई अहिले सम्म कै ठुलो स्वागतका साथमा फ्यानहरु झुम्मिएका थिए । भने बुद्ध लामा जिताउ अभियन समिति नै गठन गरि सबै पोख्रेली हरु यस अभियनमा दौडिरहेका छन् । बुद्धले आफुनो फ्यानहरु सामु गएर आफ्न प्रस्तुती राख्दै भोट मागेका थिए । बुद्ध लामा पोखरा जाँदा उनका फ्यानहरुले कसरी स्वागत गरे जान्नको लागि भिडियो हेर्नुहोस्

Leave a Reply