Tuesday , October 24 2017
Breaking News

नेपाल आइडलका सान निशानको यसरि हुदै छ पूर्वमा भब्य स्वागत (भिडियो सहित )

नेपाल आईडलको फाईनलमा प्रवेश गरेका प्रतिस्प्रधी निशान भट्टराईलाइ अहिले पूर्वका भिन्न भिन्न सहरमा स्वागत कार्यक्रम भईरहेको छ । उनका समर्थक मनहरुले बिहानै देखी स्वागतका लागि कुरेर बसेका थिए । निशान भट्टराईका केहि स्वागतका दृस्यहरु तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply