Monday , October 23 2017
Breaking News

सबैले आफ्नो लागि गर्छन तर म देशको लागी गर्छु.. नेपालकी छोरी दिवाना पुन भिडियो

स्कटनेपाल युके, देश प्रति माया गर्नु हुनेले दिवाना पुन मगर लाई पक्का पनि एकपटक हेरेर सुनेर शेयर गरेर उहाँ को प्रतिभा लाई धेरै ठाउँ पुर्यायर साथ दिनुहुने छ् ।।
प्रतिभा होस त यस्तो ” दिवाना पुन ” को जस्तो उहाँ जहाँ जहाँ टेक्नु हुन्छ तेहि प्रथम भएर आउनु हुन्छ दिवाना को आवाज ले सिधै हिर्दय लाई छुन्छ … साच्चिकै दिवाना बनाइ दिन्छ. आज को भलाकुसारी उहाँ संग प्रस्तोता प्रेरणा के.सी जी को साथमा |

स्कटनेपाल को प्रस्तुति ” नमस्ते बुटवल ” कार्यक्रमको लोक प्रियता बढ्दो। सुदिप गौतम बुटवल लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका स्कटनेपाल डट कम को आधाकारिक फेसबुक पेज मार्फत बिगत केही महिना देखि सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवल को दिनहु लोकप्रियता बढ्दै गइरहेको छ। मोफसलको राजधानी बुटवल को बुद्धसामुदाहिक टेलिभिजन र सामुदायिक रेडियो समाबेसी कि चर्चित अनि एकदमै राम्री प्रस्तोत प्रेरणा केसिले उक्त कार्यक्रम सन्चालन गर्ने गर्दछिन। अहिले अत्यन्तै चर्चित बन्दै गैइरहेको फेसबुक लाईभ मार्फत कार्यक्रम सन्चालन हुने गर्दछ।उक्त कार्यक्रममा विभिन्न कलाकारलाई आमन्त्रण गरि रमाईलो भलाकुसारी हुने गर्दछ जुन पछिल्लो समयमा लोकपृय पनि हुँदै गइरहेको छ। रुपन्देहीका कलाकार एबम ख्ताती कमाएका कलाकार हरुले उक्त कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उनिहरु बताउछ्न। यो उक्त पेजको सन्चालक टीका अधिकारी हुन जो लामो समयदेखि बेलायत मा बस्दै आएका छ्न। उक्त कार्यक्रम बुटवलको रेडियो समाबेसी बाट पनि प्रसारण हुने गर्दछ।
हेरौ भिडियो

Leave a Reply