Monday , October 23 2017
Breaking News

नेपालमा बन्धक भएपछि श्रीलङ्काली युवतीहरुको बिलौना, भन्छन-“हामीलाई जस्तो दुःख कसैलाई नपरोस्”

पछिल्लो समयमा नेपाल सुन तस्करीहरुको केन्द्र बनिरहदा मानव तस्करीहरुको पनि केन्द्र बनेको तथ्य पत्ता लागेको छ । क्यानडा लैजान्छु भनेर २ श्रीलङकाली युवतीहरुलाई दलालले नेपालको काठमाण्डौंमा छोडेर बेपत्ता भएका रहेछन । उनीहरुलाई इण्डोनेसिया, मलेसिया हुदै नेपाल ल्याएका थिए । तीन महिना सम्म काठमाण्डौंमा बन्धक भएका उनीहरु अन्तत ः उद्दार भएर आफ्नो देश फर्किए । जाँदा जादै उनीहरुले नेपालीहरु सहयोगी भएको र आफूहरुलाई जस्तो दुःख अरुलाई नपारोस् समेत भनेका छन् ।

Leave a Reply