Tuesday , October 24 2017
Breaking News

के बुद्धको लागी आजको स्टेज नै अन्तिम हो ? के छ संभावना ?

आज नेपाल आईडलबाट एकजना बाहिरिदै छ । आज आउट हुने प्रतियोगी सबैभन्दा अभागी हो । बांकी रहेका ३ जनालाई पुरस्कार घोषणा भयो तर चौथौंको लागी पुरस्कार पनि छैन, उपाधीको संभवना पनि सकिन्छ । गत हप्ताकै भोट ३७ लाख २० हजार २ सय ८० भोटलाईनै कायम गरि आज एक प्रतिष्प्रर्धी बाहिरीने छन् । पोखराका बुद्धलामाको लागी के आजको नेपाल आईडलको स्टेज अन्तिम हुने छ ? कस्तो छ संभावना ?

Leave a Reply