Monday , December 11 2017
Breaking News

आज पनि पहिलै रिजल्ट आउट हुने संभावना, यस्तो हुने छ आजको नेपाल आईडल (भिडियो)

गत हप्ता कार्यक्रम रेकर्ड सकिएको केही समयमै आईडलमा नो इलिमिनेशन भन्ने कुरा बाहिर आयो जुन कार्यक्रम टेलिभिजनबाट प्रशारण नै भएको थिएन् । कार्यक्रममा उपस्थित हुने दर्शक वा प्रतियोगी वा जर्ज, आयोजक, कार्यक्रम प्रस्तोता जो सुकैबाट भएपनि उक्तकुराहरु अदृष्य रुपमा बाहिर आउन थालेका छन् । कतै आजको रिजल्ट पनि यस्तो हुन सक्ने छ । गत हप्ताकै भोट ३७ लाख २० हजार २ सय ८० भोटलाईनै कायम गरि आज एक प्रतिष्प्रर्धी बाहिरीने छन् । हेरौं को बाहिरीने छ ?

Leave a Reply

%d bloggers like this: