Tuesday , October 24 2017
Breaking News

नेपाल आइडलका प्रतिस्प्रधी प्रताप दासले खोले मनका कुरा ,अब के हुन्छ ?(भिडियो सहित)

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।प्रताप दास, निशान भट्टराई,सगर आले र बुद्ध लामा मध्ये को हुन्छ नेपाल आइडल भन्ने जिज्ञासा अहिले सम्पूर्ण दर्शकबृन्दहरुमा रहेको छ ।

यसै क्रममा नेपाल आइडलमा धेरै बिबाद पनि आइरहेका छन् ।गत हप्ता दर्सकको भोटिंगको आधारमा कुनै प्रतिस्प्रधी नाबाहिरेपछि धेरै बिबाद उत्पन्न भयो । नेपाल आइडल बिरुद मुद्दा पनि लग्यो ।यही बिस्यलाई लिएर नेपाल आइडलका प्रतिस्प्रधी प्रताप दासले आफ्ना कुराहरु सबै दर्सकहरुलाई पस्कनु भएको छ । सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply