Tuesday , October 17 2017
Breaking News

चर्चित गायिका शान्ति श्री को बुढाले हल्यो हल्यो भने पछि (भिडियो सहित)

चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार संग ओके नेपालको प्रस्तुती छुच्ची नानी शो.मा गरिएको रमाइलो कुराकानीमा गायिका शान्ति श्री परियारले आफ्नो अनुभव हुँदै सुनाउदै विच विचमा आफुले गाएका मिठा मिठा गित हरु गाएर सुनाएकी थिइन् । आफुलले गाएको गित हरु मध्ये भुकम्प गएको वर्ष गाएको गित हल्यो हल्यो मात्र भन्छन् भन्ने गित बाट पनि निकै चर्चा बटुल्न सफल भएकी थिइन् । गितमा आफुले बुढाको सात्तो फुका भन्दै गित गाए पनि बास्तविक जिवनमा भने आफ्नो श्रीमान भन्दा बढी आफु भुकप्प आउँदा तर्सिने गरेको उनी बताउछिन् । आफुले पहिलो पटक गाएको गित एकतर्फी माया बाट नै धेरै माया पाएको हुनाले आफु आज यो स्थान सम्म रहेको कुरा पनि बताइन् । र यो गितले आफुलाई सबै सामु गायिकाको नाम बाट चिनाएको हुनाले यो गितलाई एकदमै माया गर्ने बताइन् । साथै प्रत्येक कार्यक्रममा जादा पनि शुरुवातमा यहि गित गाउने पनि बताइन् ।

Leave a Reply