Sunday , October 22 2017
Breaking News

नेपालकै पहिलो महिला डोजर चालक मुना घिमिरे/भन्छिन् –कुरा काट्नेको कुरा सुनेको भए म यहाँ हुन्नथिएँ

तनहुँ खैरेनीकी मुना घिमिरे नेपालकै पहिलो डोजर चलाउने महिला हुनुहुन्छ । घरव्यवहार र चुल्होचौका छोडेर डोजर चलाउनुु उहाँका लागि सहज थिएन । महिलाले पनि गाडी चलाउँछ र ? भनेर प्रश्न गर्ने समाजमा डोजर जस्तो हेभी गाडी चलाउनु निकै चुनौतीपूर्ण थियो । तर पनि उहाँले हिम्मत हार्नुभएन ।

Leave a Reply