Monday , December 11 2017
Breaking News

गायिकाले पत्रकारलाई चोलीको तुना दाउ पारी छुन नखोज भने पछि (भडियो सहित)

ओके नेपालको प्रस्तुती क्या गजवको बातमा अतिथी कलाकारको रुपमा प्रस्तुत हुँदै पत्रकारलाई गितकै माध्यम बाट चोलीको तुना दाउ पारी छुन नखोज भनेकी थिइन । गित संगितको कुराकानी गर्दै डोको राम्रो बाँसको चोँयाले भन्ने गितलाई धेरैले माया गरिदिएकोमा आफु खुसी भएको बताइन त्यसै गरि फुक्यो चोली तुना भन्ने गित पनि राम्रो चलेको बताइन् । यिनै कुराकानीको क्रममा गायिकाले आफ्ना गितहरुमा पनि गाएर सुनाइन् । त्यसै गरि आफ्नो दशैको गितको पनि तयारी हुदै गरेको जानकारी गराइन । साथमा प्रस्तोता र गायिकाले रमाइलो दोहोरी पनि गाएका थिए दोहारी माया प्रितीको कुरा आँउदा प्रस्तोताले भो म बिहे गर्दिन जारी तिनु पर्छ भने पछि गायिका रातो पिरो भएकी थिइन भने गायिकाले चोलीको तुना दाउ पारी छुन नखोज भने पछि प्रस्तोता पनि झस्किएका थिए । दोहोरी गाउँदा गाउँदै प्रस्तोता झस्किए पछि के भयो त जान्नको लागि भिडियो हेर्नुहोस् । 

Leave a Reply

%d bloggers like this: