Tuesday , October 24 2017
Breaking News

पोखरामा बुद्धलाई केटीहरुको फ्लाईङ किस धमाका (भिडियो)

पोखरा बुद्ध लामाको घर, जहा बुद्ध लामालाई जिताउन धेरै पोख्रेलीहरु कसिएर लागेका छन् । स्वाभिक रुपमा बुद्धलामालाई पोखराका हरेक व्यक्तिले मन पराउँछन् । उनको गायकी क्षमताको कदर देश बिदेशबाट हुने गरेको छ । उनलाई नेपाल आईडल बनाउनको लागी पोख्रेलहरुले सकेको सहयोग गरिरहेका छन् । यतिमात्र होईन उनलाई बिदेशबाट पनि उत्तिकै सहयोग आएको छ ।
हामीले गरेको यस कुराकानीमा पोखराका केटीहरुले बुद्धलामालाई हदै सम्म मन पराएको पाएका छौं । उनलाई आई लब्यू भन्ने देखी क्यामराकै अगाडी फ्लाईङ किस दिने सम्म गर्न भ्याए उनीहरुले । हेरौैं पोखरेली केटीहरुले बुद्धलामासंग के के गर्न सक्छन् ।

Leave a Reply