Tuesday , October 17 2017
Breaking News

निशान भट्टराईका गोप्य कुरा पर्दाफास, एक पटक हेर्नुभयो भने मन छुन सक्छ (भिडियो सहित )

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।प्रताप दास, निशान भट्टराई,सगर आले र बुद्ध लामा मध्ये को हुन्छ नेपाल आइडल भन्ने जिज्ञासा अहिले सम्पूर्ण दर्शकबृन्दहरुमा रहेको छ ।

त्यस प्रतिस्प्रधी मध्येका एक हुन् निशान भट्टराई।उनि एक प्रतिवासाली गायक हुन् । निशान भट्टराईको गायन सैली छुटै तरिकाको रहेको छ । अन्य सबै ४ जना प्रतिस्प्रधीनै अहिले नेपालका आइडल हुन् तर पनि अझ ३ जना बाहिरिनु पर्नेनै हुन्छ यो कार्यक्रम को नियम नै हो ।आज हामीले प्रतिस्प्रधी मध्येका एक निशानको बारेमा छलफल गर्दै छौ । एक अन्जान ब्याक्तिले निशान भट्टराईलाइ भनेका कुराहरु हामीले भिडियोमा प्रस्तुत गरिएको छ ।सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply