Sunday , November 19 2017
Breaking News

जहाँ समाए पनि फिरी छ (भिडियो सहित)

ओके नेपालको प्रस्तुती क्या गजबको बातको विलकुलै नँया श्रृङखलामा कुराकानीको क्रममा दोहारी गाउदा जहाँ समाए पनि फिरी छ भन्दै गित गाए पछि एकछिन कार्यक्रमको माहोलले नै नँया मोड लिएको थियो । कार्यक्रम प्रस्तोता ऋतु नै ऋतु हरुको राजा बसन्तको साथमा अथिति कलाकारको रुपमा गायिका गिता सेन्चुरी र मिरा गोर्खाली रहेका थिए । तिजको गिति चेलीको बेदनामा दिदी बहिनी बनेर गित गाए पछि दर्शककोे माया पाउन सफल भएकाले अझै पनि दिदी बहिनी नै भनेर चिनिएका दुइ गायिका संग क्या गजवको बातमा रमाइलो रमाइलो कुरा गर्दै विच विचमा गित पनि गाएर सुनाएका थिए भने दुई जना मिलेर कार्यक्रम प्रस्तोता लाई नै जिस्काइ रहेका थिए । तिनै जना मिलेर रिले दोहारी गाउदै रमाइलो गरेका थिए । दोहोरी गाउदा गाउदै जहाँ समातेपनि फिरी भने पछि कार्यक्रमको माहोल नै फरक भएको थियो दुइ जना मिलेर कार्यक्रम प्रस्तोतालाई कसरी इल्लिबिल्ली बनाए त जान्नको लागि भिडियो हेरौँ ।
(भिडियो हेर्नुहोस् )

Leave a Reply