Monday , December 11 2017
Breaking News

निशान भट्टराईको बुबा आमाले टप ३ मा पुर्याई दिन रुदै आग्रह गरे (भिडियो सहित )

काठमाडौं , अहिले नेपाल आइडलको चर्चा धेरै बढेको छ । प्रतिस्पर्धा भोटिङ चरणमा पुग्नु । राम्रा प्रतिस्पर्धीहरु पनि निस्किनुले यसमा थप चासो बढाइ दिएको छ । यश भित्र अडिसन राउन्ड बाटै आफ्नो छुट्टै अब्बल पहिचान बनाउन सफल मध्य निशान भट्टराई एक हुन। AP1 टेलिभिजन द्रारा उत्पादन तथा प्रसारण गरिरहेको यश रियालिटी शो अहिले देश बिदेशमा रहनु हुने सबै नेपालिहरुलाइ चासोको विषय बनेको छ । यसै सन्दर्भमा निशान भट्टराईको गुरु गायक तथा संगितकार मनोज राज सिवाकोटीको सहयोगमा ओके नेपालले निशान भट्टराईको बुबा आमा संग कुराकानी गरिएको छ । कुराकानिकै क्रममा उहाँहरुले आफ्नो छोराको प्रगतीमा आँसु खसाल्नु भएको छ । निशान पहिलै बाट सबैको मन जित्दै अगाडि बढ्दै आइ रहेका छन । उन्ले विशेष गरि क्लासिकल गीत सजिलै गाउछन । अहिले त उन्ले अन्य गीत पनि नेपाल आइडलको मन्चमा प्रस्तुत गरिरहेका छन । झापामा घर भएका निशानलाइ जिताउन उन्का बुबाले गाई समेत बेचेको खबर छ । उन्लाइ जिताउने अभियानमा उन्का गुरु मनोज राज सिवाकोटी र संगै संगीत सिकेका साथिहरु पनि लागेका छन । हेर्नुस यो मन छुने भिडियो

Leave a Reply

%d bloggers like this: