Monday , October 23 2017
Breaking News

नेपाल आइडलका प्रतिस्प्रधी प्रत्ताप दासलाइ दिदीको यस्तो मनछुने पत्र, जुन सुन्दा तपाइको पनि मन रुन सक्छ (भिडियो सहित )

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।प्रताप दास, निशान भट्टराई,सगर आले र बुद्ध लामा मध्ये को हुन्छ नेपाल आइडल भन्ने जिज्ञासा अहिले सम्पूर्ण दर्शकबृन्दहरुमा रहेको छ ।

त्यस प्रतिस्प्रधी मध्येका एक हुन् प्रताप दास । प्रताप दास एक अनुभवी र मेहेनती गायकको नाममा पर्छन भर्खरै मात्र नेपालमा रिलिज भएको चलचित्र प्रेमगीत २ को ‘आधा रात भैसक्यो ” बोलको गीतमा उनले आवाज दिसकेका छन् । प्रतिस्प्रधी प्रताप दासलाइ उनकी आफ्नै दिदि पवित्रा दासले एकदमै मार्मिक पत्र लेखेकी छिन् । भै यता प्रतिस्प्रधिमा भएको बेला उनले भाइलाई सम्झदै यस्तो पत्र लेखेकी छिन् , जुन पत्रले तपैहरुको पनि अवस्य मन छुनेछ । उनले आखिर तेस्तो क भनेकी छिन् त भाई प्रतापलाइ ?सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply