Wednesday , April 25 2018
Breaking News

सयौ यात्रु बोकेको गाडी पल्टिएर घाजी घाजी होस् भन्दै सराप्द पनि किन चुप चाप ?

सयौ यात्रु बोकेको गाडी पल्टिएर घाजी घाजी होस् भन्दै सराप्द पनि किन चुप चाप ? sarape comedy report
वर्तमान समय मा कमेडी गर्नी प्रति कुनै सब्द मा प्रतिबन्द नभएपनि यसको पनि सिमा तोकीएको छ |नेता लाइ गाली गर्नु कसैको नक्कल गर्नु सामान्य कुरा होला तर कमेडी गर्नी भन्दैमा सयौ मान्छे को जिउ ज्यान मै प्रस्न उठाएर सराप दिनु कति सम्म को सहि हो यो सम्बन्धित निकाएले जान्न र बुज्न पर्नी कुरा हो नमराज पाण्डे को गीत लग्यो ड्राइभर ले” शूटिंग को क्रम मा बोलिएका इ सब्द ले जनमानस मा कस्तो असर पर्ला ? यसमा चिन्तन र ध्यान जान पर्नी जरुरि छ | सबैको मन मुटु मा बसेका यादब देवकोटा ( सरापे ) ले बोलेका सब्द जस्ताको जस्तै भिडियो हेर्नुहोस्

Leave a Reply